
Ggp
Rgp
Rgp
Usb
ksb
Lks
Jns
Asb
Rgp
Rgp
Sgp
lnp
Lnp
Ggp
Dus

lms

काठमाडौं । फागुन २१ गते तोकिएको निर्वाचनको विरोध गर्दै भोलि उपत्यका बन्दको घोषणा गरिएको छ ।
सीपी गजुरेल, धर्मेन्द्र बास्तोला लगायत विभिन्न ६ वटा कम्युनिष्ट पार्टीहरुले उपत्यका बन्दको घोषणा गरेका हुन् ।
त्यस्तै उपत्यका बन्दको आह्वान गर्दै आज महास जुलुस निकाल्दा विभिन्न ठाउँबाट झण्डै ३ दर्जन प्रदर्शनकारीहरु पक्राउ परेका छन् । जुलुसमा नेताहरु केदार खतिवडा, प्रेसर दाहाल, दिनेश शर्माल गायतको उपस्थिति रहेको थियो ।
