
Djs
Srbpu
Ses
Ggp
Rgp
Sgr
Lnp
cjs
Rgp1
Pbu
Pes
pku
Unsku
Gfs

nsb
Bbu
Gst
Wsp
Asm
Bbbpu
Ksm
Ssm
Rgs
Sls
Vor
Rgu
Rsb
Pvg
Ggd
Hal
Sbs
Rgu
Tsm

Abd
Jmb
Pls
Syp
Gsb
Bml
Jmb
Mks
sab
Rmb
Rpp
bbt
Ptm
दाङ । दाङमा एक प्रहरी चौकीलाई कम्प्युटर र प्रीन्टर सहयोग गरिएको छ ।
दंगिशरण गाउँपालिका वडा नम्बर ६ मा रहेको बागर प्रहरी चौकिको कामकाजलाई सहज बनाउने उदेश्यले स्थानीय गोपाल डाँगीले सहयोग स्वरुप एक थान कम्प्युटर र एक थान प्रीन्टर मेसिन उपलब्ध गराएका हुन् । गिर्दल डाँगी र नारायणी डाँगीका छोरा ३५ वर्षिय गोपालले प्रविधिको प्रयोगमार्फत प्रहरीलाई प्रशासनिक कामकाजको सहजताको लागि कम्प्युटर र प्रीन्टर सहयोग गरेको जानकारी दिए ।
दंगिशरण-६ का वडाअध्यक्ष रोशनजंग शाहको उपस्थितिमा एक कार्यक्रमका बीच ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलि र प्रहरी चौकी बागरका इन्चार्ज प्रहरी सहायक निरीक्षक धन बहादुर जिसिलाइ हस्तान्तरण गरिएको हो । अरुले प्रहरीका कार्यालयहरुमा आगजनी र तोडफोड गरिरहेका बेला नागरिकको तर्फबाट गरिएको यो सहयोगले जेनजी आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल वृद्धि गर्न महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा समेत गरिएको छ ।
