
Unsku
Sgr
Lnp
Srbpu
pku
Ses
Gfs
cjs
Pbu
Pes
Rgp1
Ggp
Djs
Rgp

Asm
Rgu
Wsp
Sbs
Bbu
Vor
nsb
Rgu
Ggd
Sls
Hal
Rgs
Gst
Tsm
Ssm
Ksm
Pvg
Rsb
Bbbpu

Mks
Rpp
Syp
Bml
Rmb
Abd
bbt
Ptm
Pls
Gsb
sab
Jmb
Jmb
दाङ । देउखुरीको लमहीमा लोपोन्मुख बाध्यबादन तथा पन्चेबाजा बजाउने सम्बन्धि ४५ दिने तालिम आइतबारदेखि सुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङको आयोजना तथा लमही नगरपालिकाको सहकार्य र नेपाल मगर संघ लमही नगर समितिको समन्वयमा उक्त तालिम सुरु गरिएको हो ।
तालिममा दमाहा, नर्सिंहा, झ्याली, दोलकी, ट्यामको, सहनाई लगायतको बाध्याबादन बजाउने सम्बन्धि तालिम प्रदान गरिने नेपाल मगर संघ लमही नगर समितिका सचिव टीका घर्ती मगर (सिधाान्त)ले जानकारी दिए ।
उक्त तालिममा अहिले २० जना प्रशिक्षार्थी रहेका छन् भने सो तालिम सिक्न चाहनेले सम्पर्क गरेर सिक्न सकिने आयोजकले जनाएको छ । सो तालिमको लमही नगरपालिकाकि उ-पप्रमुख, लक्ष्मी योगी र प्रशासन शाखा प्रमुख महेश थापा ठेडी मगरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । निरन्तर ४५ दिनसम्म चलने तालिमको प्रशिक्षका गढवा पन्चेबाजा समूहका प्रशिक्षक रेशम शाही र बिनय बहादुर पुन मगर रहेका छन् ।
