
Sgr
Pbu
Rgp1
Ggp
cjs
Djs
Rgp
Pes
Lnp
Gfs
sbs
pku
Unsku
Srbpu

Vor
nsb
Tsm
Bbbpu
Asm
Rsb
Rgu
Ksm
Gst
Rgs
Sls
Hal
Pvg
Wsp
Ssm
Bbu
Ggd
Rgu
Sbs

Syp
Rpp
Pls
Jmb
Ptm
Rmb
Jmb
Abd
Mks
sab
bbt
Gsb
Bml
दाङ । घोराहीको बुद्ध इन्टरनेशनल हस्पिटलमा ३५ मिलिमिटर (३५ एमएम) को पित्त थैलीमा रहेको पत्थरीको सफल अपरेशन भएको छ । हस्पिटलमा पहिलो पटक सबै भन्दा ठूलो ३५ एमएमको पित्त थैलीको अपरेशन गरेको अस्पतालले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर बस्ने ३५ बर्षीया महिलाको अप्रेशन भएको हो ।
हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माका अनुसार दुरविन विधिबाट ३५ मिलिमिटर पित्त थैलीको अपरेशसन गरिएको छ । डा.रमेश बस्नेत लगायतको टिमले पित्त थैलीको सफल शल्यक्रिया गरिएको अस्पतालका प्रमुख शर्माले बताउनु भयो । हाल अपरेशन गरेको बिरामी डिस्र्चाज भैसकेको र उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
