
Pes
Rgp
Srbpu
Rgp1
Sgr
pku
Pbu
Ses
Djs
Ggp
cjs
Lnp
Unsku
Gfs

Rgu
Asm
nsb
Wsp
Ksm
Hal
Pvg
Vor
Bbbpu
Ggd
Rgs
Sbs
Rsb
Rgu
Tsm
Ssm
Bbu
Sls
Gst

Mks
sab
Pls
Abd
Rpp
Jmb
Gsb
Syp
Rmb
Ptm
Bml
bbt
Jmb
दाङ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १७ घर भई हाल काठमाडौं तारकेश्वर– ८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत,झापा कचनकबल गाउँपालिका– ३ घर भई हाल ललितपुर महालक्ष्मी– १ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल तथा झापा भद्रपुर नगरपालिका– ९ घर भई हाल काठमाडाैं महानगरपालिका–३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
त्यसैगरी पक्राउ परेकाहरुमाथि नागरिकता,लिखत किर्ते र सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रवक्ता आचार्यले बताए ।
