
Ses
Djs
Rgp1
Srbpu
Ggp
Rgp
Gfs
cjs
pku
Unsku
Sgr
Lnp
Pes
Pbu

Tsm
Gst
Asm
Hal
Sls
Vor
Ggd
Rsb
nsb
Wsp
Rgu
Sbs
Pvg
Ksm
Bbu
Rgs
Bbbpu
Ssm
Rgu

Jmb
Mks
Rmb
Syp
Ptm
Rpp
Abd
Pls
Jmb
Bml
Gsb
sab
bbt
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका वडा नम्बर -३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै लामिछानेले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।
यस्तै उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
