
Ses
Gfs
cjs
Srbpu
Sgr
Unsku
pku
Pes
Rgp
Rgp1
Pbu
Ggp
Lnp
Djs

Tsm
Asm
Ssm
nsb
Vor
Gst
Wsp
Sbs
Rsb
Rgs
Ksm
Rgu
Pvg
Bbu
Rgu
Bbbpu
Ggd
Sls
Hal

Rpp
Jmb
Bml
sab
Ptm
bbt
Rmb
Syp
Jmb
Abd
Pls
Gsb
Mks
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान ब्युँताएर मुलुकलाई थप दुर्घटनामा लाने भन्दा पनि नयाँ समझदारी गर्नुपर्ने बताएका छन् ।
शनिबार एमालेको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै लिङ्देनले यस्तो बताएका हुन् । उनले जेनजी आन्दोलन कसैको उक्साहट मात्र नभई चरम कुशासन र बेरोजगारीको पृष्ठभूमिमा आक्रोश व्यक्त भएको बताए ।
त्यस्तै उनले सरकार,दलहरु र पूर्व राजासहित नयाँ समझदारी गरेर देशले जित्ने निर्णय गर्नुपर्नेमा जोड दिए ।
