
Lnp
cjs
Ses
Djs
Rgp
Ggp
Pbu
Gfs
pku
Unsku
Sgr
Srbpu
Pes
Rgp1

Ssm
nsb
Rsb
Rgu
Rgs
Asm
Gst
Ggd
Hal
Bbbpu
Tsm
Sbs
Ksm
Bbu
Vor
Sls
Rgu
Pvg
Wsp

Gsb
Jmb
Pls
Bml
Syp
Jmb
Mks
Abd
Ptm
sab
bbt
Rmb
Rpp
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा पैसा उठाएको आरोपमा असुलीधन्दा चलाएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
त्यस्तै विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीका अनुसार त्यो प्रकरणमा ७ व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाएर मुद्दा आइपुगेको जानकारी दिए । त्यस्तै सम्पत्ति शुद्धीकरणमा पनि तीन जनाविरुद्ध अख्तियारले मुद्दा ल्याएको छ ।
यस्तै अख्तियारले २०८१ चैत ७ गते सहसचिव भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ गरेको थियो । यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम मुछिए पनि उनलाई विपक्षी बनाइएको छैन ।रातोपाटी
