
Ggp
pku
cjs
Rgp
Pes
Unsku
Sgr
Ses
Djs
Lnp
Pbu
Srbpu
Rgp1
Gfs

Sls
Asm
Tsm
Rsb
Ksm
Wsp
Vor
Ggd
Bbbpu
Rgu
nsb
Rgs
Sbs
Rgu
Pvg
Gst
Ssm
Bbu
Hal

Bml
Rpp
Jmb
Rmb
Syp
Mks
Pls
bbt
Abd
Jmb
Gsb
sab
Ptm
काठमाडौ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम,सल्यान,कैलाली,उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गर्नु भएको हो ।
