
Djs
Rgp
Pbu
cjs
Lnp
Pes
Unsku
Gfs
pku
Ggp
Sgr
Srbpu
Rgp1
Ses

Rgs
Sbs
Pvg
Tsm
Ggd
Ssm
Bbu
Gst
Ksm
Rsb
Rgu
Sls
Asm
Vor
Wsp
Rgu
nsb
Hal
Bbbpu

Abd
Syp
Gsb
Rmb
sab
Ptm
Pls
Mks
bbt
Jmb
Bml
Jmb
Rpp
दाङ । देउखुरीको लमहीमा एक होटल व्यवसायी मृत फेला परेका छन् ।
पूर्व-पश्चिम महेन्द्र राजमार्गदेखि दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा अहिले प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ । खनालले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
