
pku
Pes
Lnp
Srbpu
Djs
Pbu
Gfs
Sgr
Rgp1
sbs
cjs
Rgp
Unsku
Ggp

Gst
Vor
Rsb
Tsm
nsb
Bbbpu
Rgu
Asm
Bbu
Rgs
Hal
Sbs
Ksm
Sls
Pvg
Ggd
Ssm
Rgu
Wsp

Mks
Rpp
Bml
Gsb
Rmb
bbt
Jmb
Ptm
Abd
Pls
sab
Jmb
Syp
दाङ । नेकपा एमाले लमही नगर कमिटिका अध्यक्ष तथा समाजसेवी रतन कुमार केसी र उहाँकी धर्मपत्नी शिवा केसीले ३३ औं बैवाहीक बर्षगाँठको उपलक्ष्यमा आर्थिक सहयोग गरेका छन् ।
लमही नगरपालिका–५ जैविक विविधता पार्कमा निर्माणाधिन रहेको सुपादेउराली मन्दिर निर्माणकालागि ११ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका हुन् ।
शुक्रबार मन्दिर निर्माण परिसर क्षेत्रमा पुगेर व्यवस्थापन समितिका जिम्मेवार प्रतिनिधिलाई रकम हस्तान्तरण गरेका हुन् ।‘बैवाही बर्षगाँठ मनाउने क्रममा फजुल खर्च गर्ने चलन बढ्दो छ । त्यस प्रकारको प्रवृत्तिलाई निरुत्साहित गर्न मन्दिरलाई सहयोग गर्यौं’केसीले भने,‘समाज सुधारकालागि जस्ले जहाँबाट सक्छ थोरै थोरै ईट्टा थप्दै जानुपर्छ ।’
