
cjs
Pes
Sgr
Djs
pku
Ggp
Rgp
Lnp
Srbpu
Pbu
Ses
Rgp1
Gfs
Unsku

Rgs
Rgu
Ksm
Gst
Ssm
Rsb
Bbbpu
Tsm
nsb
Rgu
Pvg
Bbu
Hal
Sbs
Vor
Sls
Asm
Ggd
Wsp

Jmb
Pls
Ptm
Syp
Rmb
Mks
sab
bbt
Gsb
Bml
Abd
Jmb
Rpp
बाँके । नेपालगन्जमा सामाजिक खबरदारी,अनियमितता विरुद्धको आवाज,शिक्षा–स्वास्थ्य तथा स्थानीय राजनीतिक विकृति–विकर्षणको भण्डाफोर गर्ने उद्देश्यसहित स्थापन गरिएको ‘नेपाल संवाद क्लब’ को केन्द्रीय कार्यालय नेपालगञ्ज–१० पासाङ ल्यामु मार्गमा भव्य रुपमा उद्घाटन गरिएको छ।
रिपोर्टर्स क्लबका सञ्चालक तथा वरिष्ठ पत्रकार ऋषि धमला प्रमुख अतिथि रहेका कार्यक्रममा उनले क्लबको यात्रा सफल रहोस् भनी शुभेच्छा व्यक्त गर्दै भने,“संवादले समाज चलाउँछ,विवेकपूर्ण आवाजले राष्ट्र बलियो बन्छ । भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न युवाहरुको तथ्य–सत्यमा आधारित पत्रकारिता अत्यन्त जरुरी छ।”
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष आशिष मल्ल ठकुरी ले गरेका थिए । कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकार,उद्योगी–व्यवसायी, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।
