
cjs
Djs
Ses
Ggp
Lnp
Pes
Sgr
Gfs
pku
Rgp1
Srbpu
Pbu
Unsku
Rgp

Asm
Bbu
Gst
Sbs
Rgu
Ggd
Ssm
Rgu
Ksm
nsb
Tsm
Pvg
Vor
Rsb
Hal
Rgs
Sls
Wsp
Bbbpu

Rmb
Abd
bbt
Rpp
Bml
Pls
Jmb
Ptm
sab
Gsb
Jmb
Mks
Syp
दाङ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीलाई एमसिएद्वारा प्रस्तावित धानखोला –लमही दुई लेन सडक रोक्न दबाब दिने सम्बन्धी ज्ञापनपत्र बुझाइएको छ।
धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष अभियानका संयोजक प्रकाश शाहीले हस्ताक्षरित विज्ञप्तिमा दुई लेनको प्रक्रिया तत्काल रद्द गरी चार लेन सडक निर्माण कार्य अघि बढाउन नगपालिका प्रमुख चौधरीलाई ध्यानाकर्षण गराइएको हो ।
त्यस्तै विज्ञप्तिमा जनताको जायज माग सम्बोधन नगरी दुई लेनकै सडक निर्माण अघि बढाइएमा एमसीए नेपालको काम रोक्ने तथा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिइएको छ ।
संघर्ष अभियानका अनुसार दाङ–देउखुरी क्षेत्र तीव्र शहरीकरण हुँदै गएको,हिमाल,पहाड,तराई जोड्ने प्रमुख मार्ग भएकाले चार लेन आवश्यक रहेको र स्थानीय सरोकारवालाको निरन्तर दबाबलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग गरिएको छ।
त्यस्तै अभियानले देउखुरीका चारवटै पालिकालाई यसैगरी ध्यानाकर्षण गराउने कार्य अघि सारिएको अभियानका संयोजक शाहीले बताए ।
