
Gfs
Rgp
Rgp1
pku
Pbu
cjs
Sgr
Djs
Lnp
Unsku
Pes
Ggp
Srbpu
Ses

Rgu
Bbbpu
Ggd
Ssm
Gst
Rgu
Tsm
nsb
Ksm
Bbu
Vor
Sbs
Rgs
Wsp
Rsb
Hal
Asm
Pvg
Sls

Ptm
Abd
Mks
Pls
Syp
Jmb
Bml
Jmb
bbt
Gsb
Rmb
Rpp
sab
कञ्चनपुर । कञ्चनपुरका हिन्दुवादी अगुवा युवा सिरोमणी कुमार ओझा (सुर्य) विश्वहिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन् ।
विश्वहिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधकिारीले ओझालाई विद्यान अनुरुप केन्द्रीय उपाध्यक्षमा मनोनित गरेका हुन् ।
त्यस्तै विश्वहिन्दु महासंघ नेपालका केन्द्रीय उपाध्यक्षमा मनोनित भएका ओझाले महासंघले दिएको जिम्मेबारी अनुरुप निर्भिकताका साथ कामकाज गर्ने प्रतिज्ञा गरेका छन् ।
