
Lnp
Dus
Ggp
Asb
Rgp
ksb
Usb
Sgp
Ggp
Rgp
lnp
Lks
Rgp
Jns
Rgp

lms

धनगढी । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।
भिमदत्त नगरपालिका वडा नम्बर-१४,को बनकट्टीमा शुक्लाफाँटा राष्टिय निकुञ्जबाट आएको जंगली हात्तीले कच्ची घर भत्काएर आक्रमण गर्दा ४५ वर्षीया धना बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार आज बिहान बिष्ट घरभित्र सुतिरहेका बेला हात्तीले कुल्चेर गम्भीर घाइते बनाएको थियो । उनलाई तत्काल उद्धार गरी महाकाली प्रादेशिक अस्पताल,महेन्द्रनगर पुगाइएको थियो तर बिष्टको उपचारका क्रममा मृत्यु भएको थियो ।देशसञ्चार
