
Sgr
Pes
Pbu
Srbpu
Djs
Gfs
Ggp
Unsku
pku
Ses
Lnp
Rgp1
cjs
Rgp

Rgu
Rsb
Sls
Bbbpu
Pvg
Sbs
Bbu
Ssm
Ksm
Vor
Rgs
Gst
Tsm
Ggd
Hal
Asm
nsb
Rgu
Wsp

sab
Jmb
Ptm
Rmb
Rpp
Gsb
Mks
bbt
Syp
Bml
Pls
Abd
Jmb
सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको हो ।
रातो कुर्ता,हरियो सुरुवाल,खुट्टामा पाउजु लगाएकी महिलाको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । स्थानीय गोठालाले जङ्गल जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
