
Sssbus1
tssbus
Ssbus
Pbu
Ssbus
nsm
Sssbus1
ssbus
Ssbus
Gsl

nsb
Rgs
Sbs
Vor
Ggd
Tsm
Wsp
Bbu
Bbbpu
Pvg
Hal
Asm
Gst
Rgu
Rgu
Ksm
Sls
Rsb
Ssm

bbt
Mks
Ptm
Rmb
Abd
Rpp
Syp
Jmb
sab
Bml
Jmb
Pls
Gsb
काठमाडौं । अघिल्लो दिन तोलामा ५ हजार ९ सय रुपैयाँ मूल्य बढेको सुन शुक्रबार आज जम्मा ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो ।
यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदी प्रतितोला ६० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ हजार ३४५ रुपैयाँ थियो । यसअघि चाँदी असोज ३१ गते ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
