
Sgr
Djs
Pbu
Srbpu
sbs
Ggp
Unsku
pku
Rgp
cjs
Lnp
Gfs
Rgp1
Pes

Ggd
Bbu
Rgu
Vor
Sbs
Bbbpu
Rsb
Rgs
Gst
Ssm
Rgu
Hal
Wsp
Sls
Tsm
Asm
Pvg
Ksm
nsb

Rmb
Bml
Gsb
Rpp
Ptm
Jmb
bbt
Syp
Mks
sab
Pls
Jmb
Abd
दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)एमाले का पोलिटब्यूरो सदस्य महेश बस्नेतले कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले बिहीबार तुलसीपुरमा आयोजना गरेको प्रदेश स्तरीय जागरण सभालाई सम्बोधन गर्दै बस्नेतले एमालेको इतिहास, संगठन र जनसमर्थनका आधारमा अन्य कुनै दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने ठोकुवा गरे।
‘एउटै घाटमा स्याल,कुकुर,बिरालो सबै पानी खान आइरहेका छन् भने के बुझ्नुपर्छ भने माथिल्लो घाटमा सिंह एक्लै पानी खाइरहेको छ र त्यहाँ कसैले पानी खान हिम्मत गरिरहेको छैन,’ उनले भने, ‘त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनको सिंह नेकपा एमाले हो ।’
त्यस्तै बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति राज्य संयन्त्र प्रयोग गरी गरिएको व्यवहारप्रति असन्तोष व्यक्त गरे । उनले एमालेका कुनै नेतामाथि बयानका नाममा दु:ख दिने काम भए एक लाख युवाहरुले सिंहदरबार घेराउ गर्ने चेतावनी समेत दिए।
