
Rksr-7
ksbl-7
Gsbg-3
Gsbr-6
Csbg-7
Jsbg-7
Pbu
Usbl-7
Msbg-2
Jsbr-3


काठमाडौं । केहीबेरपछि मन्त्रिपरिषदको बैठक बस्दैछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा केहीबेरपछि मन्त्रिपरिषद बैठक बस्न लागेको हो।
त्यस्तै बैठकअघि प्रधानमन्त्री कार्कीले सबै मन्त्री र सचिवहरुसँग छलफल गरिरहेकी छिन् । उक्त बैठकपछि मन्त्रिपरिषद बैठक बस्न लागेको स्रोतले बताएको छ ।
