
Rgp
Ggp
Rgp
Asb
Rgp
Pbu
Lnp
Ggp
Jns
Dbs
Lks
lnp
Usb
ksb
Rgp
Sgp
Dus


काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।
त्यस्तै सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद विघटन बदर एवं संसद पुनःस्थापना समेतमा उत्प्रेषण,परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
यस्तै संवैधानिक इजलासमा १६ वटा रिट निवेदन माथि एकमुष्ट सुनुवाइ हुने कोइरालाले बताए ।
