
Pes
Sgr
Rgp1
Srbpu
Djs
sbs
cjs
Unsku
Rgp
Gfs
Ggp
Lnp
Pbu
pku

Sls
Bbbpu
Rgs
nsb
Ggd
Tsm
Wsp
Bbu
Sbs
Gst
Pvg
Rsb
Hal
Vor
Ksm
Ssm
Asm
Rgu
Rgu

Rmb
Pls
Mks
Bml
sab
Ptm
Jmb
Jmb
Abd
Gsb
bbt
Rpp
Syp
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन् । गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
विमानस्थलबाट बाहिरिने क्रममा देउवा दम्पती ह्विलचेयरमा देखिएका थिए । देउवा दम्पती स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत् काठमाडौंबाट प्रस्थान गरेका थिए ।
त्यस्तै जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने घरमा आगजनी भएको थियो । लामो समयसम्म सार्वजनिक नभएका देउवा दम्पती गत असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट सार्वजनिक भएका थिए । त्यसपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर देउवा उपचारका लागि सिंगापुर गएका हुन् ।
