
mbd
Gisld
Pbu
Sds
Rbs
Mbdvs

Bbu
Asm
Tsm
Pvg
Gst
Ksm
Rgu
nsb
Rsb
Ssm
Sls
Rgs
Hal
Vor
Ggd
Sbs
Bbbpu
Wsp
Rgu

sab
Bml
Rmb
Mks
Pls
Jmb
Ptm
Abd
Syp
bbt
Rpp
Gsb
Jmb
दाङ । प्रहरीले वेवारिसे चार वटा मोटरसाइकल फेला पारेको छ । विभिन्न स्थानमा चेकजाँच तथा गस्ती गर्ने क्रममा लु ५१ प ४५८८, वन टेष्ट १५० पल्सर, लु १८ प ९५०४ पल्सर र रा ३ प ९८५२ नं.को वेवारिसे मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले बताउनु भयो ।
साथै उहाँले हालसम्म सवारी धनी सम्पर्कमा नआएकोले यदि कसैको भएको खण्डमा आवश्यक कागजात लिएर जिल्ला प्रहरी कार्यालय घोराहीमा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ।
