
Pes
Rgp
sbs
Srbpu
Pbu
cjs
Djs
Rgp1
Gfs
Lnp
Sgr
Ggp
Unsku
pku

Ksm
Hal
Rgu
Sls
Rsb
nsb
Bbbpu
Rgs
Sbs
Asm
Pvg
Rgu
Ggd
Bbu
Ssm
Vor
Wsp
Gst
Tsm

Rmb
Syp
Abd
Jmb
Jmb
bbt
Gsb
Rpp
Mks
Ptm
Bml
Pls
sab
काठमाडौं । तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र सरकारसँग छलफल गर्नका लागि दलहरुलाई डाकेका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई राष्ट्रपतिले डाकेका हुन् ।छलफल राष्ट्रपति निवास शीतल निवासमा दिउँसो ४ बजे सुरु हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
त्यस्तै जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई ६ महिनाभित्र चुनाव गर्नुपर्ने म्यान्डेट छ । प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीसहित सरकार गठन भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले ९ असोजमा राष्ट्रका नाममा सम्बोधन गरेकी थिइन् ।
यस्तै निर्वाचन धाँधलीरहित र सबैलाई भाग लिने वातावरणसहितको हुने उनको दाबी थियो ।
आगामी २१ फागुनमा निर्वाचन मिति घोषणा भइसकेको छ ।
