
Sgp
Lnp
lnp
Rgp
Pbu
Dbs
Rgp
Usb
Ggp
Dus
ksb
Rgp
Lks
Asb
Rgp
Ggp
Jns


काठमाडौं । कैलालीबाट २ थान पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेहरूमा कैलालीको गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन् । उनीहरूलाई गौरीगंगा–१ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले समिरलाई पेस्तोल १ थान,म्याग्जिन १ थान र गोली २८ राउण्ड तथा आभाषलाई पेस्तोल १ थान सहित पक्राउ गरेको हो ।
