
Pbu
Gmssl
Gipsg
Gsg
Unsku
Gst
Sebsg
Gipsg
gst

Tsm
Bbu
Wsp
Asm
Rgu
Rsb
nsb
Rgu
Sbs
Bbbpu
Gst
Rgs
Vor
Hal
Sls
Ksm
Ggd
Ssm
Pvg

Pls
Ptm
Mks
Bml
Gsb
Rpp
Syp
bbt
Abd
sab
Jmb
Rmb
Jmb
काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाधिवेशनको उदघाटन राष्ट्रिय सभागृहमा गर्नु भएको छ ।
त्यस्तै खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ । बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम सक्ने तयारी रहेको सचिव उदय जीएमले जानकारी दिनु भएको हो । विधानमा भएको व्यवस्था अनुसार महाधिवेशनको उदघाटन समारोह सकिएको एक महिना भित्र महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ ।
