
Dus
Usb
Ggp
ksb
Lks
Rgp
Rgp
Sgp
Rgp
lnp
Rgp
Asb
Jns
Lnp
Ggp

lms

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । उनका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो।
त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो ।
‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे। यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ । मार्ने उद्देश्यले नै आएका देखिन्थे।,
त्यस्तै उनले अनलाइनखबरसँग भने । आफू कुन स्थानमा छु भन्ने चाहिँ उनले खुलाउन चाहेनन् ।अनलाइनखबर
