
Ggp
Sgr
pku
Rgp1
Srbpu
Lnp
Pes
Gfs
sbs
Djs
cjs
Rgp
Unsku
Pbu

Rgs
Sbs
Ssm
Wsp
Tsm
Gst
Ggd
nsb
Vor
Pvg
Rgu
Hal
Ksm
Rsb
Bbu
Bbbpu
Rgu
Sls
Asm

Jmb
Gsb
Rpp
bbt
sab
Syp
Jmb
Mks
Ptm
Bml
Abd
Rmb
Pls
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरुको प्रदर्शनका घाइतेहरुलाई भेट्न सिभिल अस्पताल पुगेकी छन् ।
शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की उपचाररत घाइतेहरुलाई भेट्न मीनभवनमा रहेको सिभिल अस्पताल पुगेकी हुन् । यसअघि प्रधानमन्त्री कार्की वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरुलाई भेटेकी थिइन् ।
त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो । जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
