
Rsb
Ssb
Bsn
Ksb
Ssb
Rks
Usb
Ppu
Gsb
Csb
Tgp
Ksb
Nsb
Ksb

Usb
Tsb
Ssb
Hl1
Gsb

Nps
ptl
Rgu
काठमाडौँ । प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् ।
मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।
जेनजी युवाहरुले सिंहदरबार,संसद भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन् । अहिले उनीहरुले देशभर प्रदर्शन गरिरहेका छन् ।
