
Lks
Sgp
lnp
Ggp
ksb
Rgp
Ggp
Lnp
Pbu
Usb
Asb
Rgp
Rgp
Dus
Jns
Rgp
Dbs


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेन-जी प्रदर्शनकारीले आगजनी गरेका छन् ।
राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका थिए । उनीहरुले त्यहाँ प्रवेश गरेलगत्तै आगजनी गरेका हुन् ।
