
Lnp
Gfs
Djs
Pbu
Sgr
Unsku
Srbpu
cjs
sbs
Rgp1
Ggp
Rgp
pku
Pes

Bbu
Ssm
Tsm
Sls
Hal
Wsp
Pvg
Sbs
Rgs
Ksm
nsb
Bbbpu
Rgu
Ggd
Gst
Asm
Rsb
Rgu
Vor

Syp
Ptm
Jmb
sab
Rpp
Gsb
Bml
Jmb
Rmb
Pls
Abd
Mks
bbt
दाङ । जेन-जी प्रदर्शनको क्रममा दाङको घोराहीमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड भएको छ । जेन-जी युवाहरुले पार्टी कार्यालय परिसरमा प्रवेश गरी तोडफोड गरेका हुन् ।
त्यस्तै काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालको दाङस्थित घरमा पुगेर प्रदर्शनकारीहरुले काङ्ग्रेसको झण्डा च्यातेका छन् ।
