
Csb
Nsb
Gsb
Rsb
Ppu
Ssb
Usb
Ksb
Rks
Ksb
Ksb
Tgp
Fmb
jsb
Ssb
Bsn

Gsb
Hl1
Usb
Ssb
Tsb

Rgu
Nps
ptl
काठमाडौँ । सरकारले बहुविवाहलाई मान्यता दिने खालको कानुन ल्याउन लागेको भन्दै ४ दिनदेखि त्यसकाविरुद्धमा बिनु यादव आमरण अनसनमा छिन्।
गत शुक्रबारदेखि काठमाडौँको माइतीघरमा उनी अनसनमा बसिरहेकी छिन् । शनिबार अनसनस्थलमा कानुन मन्त्रालयका प्रतिनिधिहरु आएर उनलाई अनसन स्थगत गर्न आग्रह गरे पनि उनले मानेकी छैनिन्।
त्यस्तै कानुन मन्त्रालयले तयार पारेको विवाहसम्बन्धी कानुनको मस्यौदा नै खारेज हुनुपर्ने माग यादवको छ। मस्यौदा खारेज नभएसम्म आमरण अनसन नतोड्ने उनले बताएकी छिन् ।देशसञ्चार
