
Pes
Rgp
Srbpu
Pbu
Unsku
Djs
cjs
Gfs
Ggp
Rgp1
pku
Lnp
Sgr
sbs

Ksm
Tsm
Bbbpu
Sbs
Rgu
Vor
Asm
Ssm
Wsp
Sls
Rgs
Hal
nsb
Pvg
Ggd
Rsb
Rgu
Bbu
Gst

sab
Jmb
Bml
Abd
Rmb
Syp
Pls
Mks
Gsb
Rpp
bbt
Jmb
Ptm
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छिन् । उनी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् ।
त्यस्तै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने च्यासल पुगिसकेका छैनन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर पर धकेलिएको हो ।
यस्तै एमालेमा सक्रिय राजनीतिको घोषणा र पार्टीका लगातार बैठकपछि हुन लागेको उनीहरुबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ । एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुको बाक्लो भिड रहेको छ ।
