
Ggp
Lnp
Rgp
Jns
Rgp
Rgp
Dus
Pbu
ksb
Rgp
Ggp
Sgp
Lks
lnp
Asb
Dbs
Usb


सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस रकम सहित पक्राउ परेका छन्।
मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार १ लाख रुपैयाँ घुसस हित पक्राउ गरेको हो।
त्यस्तै दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ।
यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग,बर्दिबासका प्रमुख राम बहादुर कुरुम्वाङले जानकारी दिए ।
