
Sgr
Rgp1
Unsku
Srbpu
Pbu
Pes
cjs
sbs
Rgp
Gfs
Lnp
Ggp
pku
Djs

Bbu
Wsp
Rgu
Pvg
Vor
Ksm
Gst
Rgu
Tsm
nsb
Ggd
Hal
Rgs
Sls
Ssm
Asm
Bbbpu
Sbs
Rsb

Jmb
Ptm
Mks
Jmb
Gsb
Pls
bbt
Rmb
sab
Syp
Abd
Bml
Rpp
काठमाडौं । राप्रपाका पुराना नेता तथा पूर्व मन्त्री बालाराम घर्ती मगरको आज निधन भएको छ ।
ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा ८७ वर्षीय घर्ती मगरको निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
त्यस्तै हाल राप्रपाको उनि केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका घर्ती मगर पञ्चायतकालमा पटक–पटक मन्त्री भएका थिए ।
