अजय मिश्रा/कपिलवस्तु सोमबार, आषाढ २२, २०८२

कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर २ यात्रुगेटबाट चोरीको मोटरसाइकिल सहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

अषाढ २० गते करिब ३ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नम्बर ११ सरफर बस्ने रामनाथ चौधरीको नाममा रहेको मोटरसाइकल कृष्णनगर नगरपालिका वडा नम्बर १ मड्हा स्थित आरटीओ सड्कखण्डबाट चोरी भएको थियो।

ईन्जिन नंम्बर MD2A57BZ 8EWD21697 र चेसिस नंम्बर DAZWED-11257 भएको निलो रङको लु २२ प ७४९७ नंम्बरको बजाज डिस्कबर मोटरसाईकल इलाका प्रहरी कार्यालय कृष्णनगरले खोज तलाश गर्दा यात्रु गेटबाट मोटरसाइकल सहित भारतीय नागरिक सोनु कुर्मीलाई पक्राउ गरेको हो ।

त्यस्तै अषाढ २० गते अन्दाजी १५ :३० बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर ०२ यात्रुगेट स्थितमा देश भारत उत्तर प्रदेश जिल्ला कुशीनगर लाजाबजार खड्डाबस्ने बर्ष २५ का सोनु कुर्मीले लिदैगरेको अबस्थामा फेला पारी निजलाई सोही स्थानबाट रित पुर्वक पक्राउ गरी इलाका प्रहरी कार्यालय कृष्णनगरमा ल्याई सम्मानित कपिलबस्तु जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]