
Unsku
cjs
Ggp
Pbu
Srbpu
Djs
Gfs
Rgp1
Lnp
sbs
Pes
Rgp
pku
Sgr

Ggd
Rsb
Bbu
Vor
Ssm
Gst
Rgu
Bbbpu
Pvg
Tsm
Ksm
Sbs
nsb
Rgu
Sls
Asm
Wsp
Rgs
Hal

Rmb
Bml
sab
Abd
Gsb
Rpp
Mks
Ptm
Syp
Pls
bbt
Jmb
Jmb
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाएको हस्ताक्षर अभियानमा हाम्रो नेपाली पार्टी (लौरो अभियान)का केन्द्रीय अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले हस्ताक्षर गरेर एकेबद्धता जनाएका छन् ।
इन्जिनियर घिमिरेले आइतबार घोराहीमा संचालन रहेको हस्ताक्षर अभियानमा सहभागी भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेर एकेबद्धता जनाएका हुन् ।
गठबन्धन सरकारले आफ्नो पार्टी सभापति रवि लामिछानेलाई राजनीति प्रतिशोध र पार्टीलाई समेत कमजोर बनाउनका निम्ती षड्यन्त्रपूर्ण थुनामा राखेको भन्दै रास्वपाले जनताको जनअदालतमा पुगेर हस्ताक्षर अभियान सुरु गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले जानकारी दिए ।
त्यस्तै सत्य,न्याय संपादन मार्फत पार्टी सभापति रवि लामिछानेलाई सरकारले तत्काल रिहाई गर्नुपर्ने माग राख्दै रास्वपाले शान्तिपूर्ण ढंगले एकेबद्धता हस्ताक्षर अभियान चलाइरहेको समेत सभापति पाठकले बताए ।
