Sidha Patra शनिबार, आषाढ ०६, २०८२

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लमही नगर कमिटीले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार विभिन्न कार्यक्रममा गरी मनाएको छ ।

लमही नगर कमिटीको आयोजनामा शनिबार आज बिहान लमही बसपार्कमा सरसफाई गरेको थियो भने,दिउँसो रक्तदान कार्यक्रम गरेको रास्वपा लमही नगर कमिटीका उपाध्यक्ष अभिषेक पोखरेलले जानकारी दिए ।

त्यसैगरी लमही बजारमा रहको गोल घर अगाडि बेलुका पार्टीको झण्डा निर्माणगरी वरपर दीपप्रज्वलन गरेर तेस्रो स्थापना दिवस भव्य साथ मनाइएको उपसभापति पोखरेलले बताए ।

कार्यक्रममा जिल्ला सभापति विनय घिमिरे,लमही नगर कमिटी सभापति शिवलाल भण्डारी,जिल्ला सदस्य बाबुराम खनाल,नगर कमिटी सदस्य श्यामलाल भण्डारी,लमही नगरपालिका वडा नम्बर १ का वडा सभापति भूमिराम पौडेल लगायतको सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]