
Pbu
Sgr
Gfs
Rgp
Rgp1
Srbpu
Djs
Ggp
cjs
Lnp
sbs
Unsku
Pes
pku

Sbs
Gst
Bbbpu
Bbu
Wsp
Pvg
Tsm
nsb
Sls
Rsb
Hal
Rgs
Vor
Ksm
Asm
Ggd
Ssm
Rgu
Rgu

Bml
Mks
Jmb
Gsb
Rpp
Jmb
Ptm
Abd
bbt
Pls
Syp
sab
Rmb
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।
रास्वपा स्थापना भएको तीन वर्ष पूरा भएको अवसरमा रास्वपाले काठमाडौंको माइतीघरमा कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
त्यस्तै स्थापना दिवसको अवसरमा माइतीघरमा ‘सडक र संसद’ कार्यक्रम राखेको छ । कार्यक्रममा केन्द्रीय पदाधिकारी तथा विभिन्न तहका नेता र कार्यकर्ताहरू सहभागी छन् ।
काठमाडौँसंगै देशका अन्य क्षेत्रहरु चितवन,बुटवल, पोखरा, लगायतका अन्य क्षेत्रमा पनि स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरीएको छ ।
