
Sgr
sbs
Pes
Ggp
Rgp
Unsku
pku
Srbpu
cjs
Lnp
Pbu
Rgp1
Gfs
Djs

Rsb
Asm
Gst
Ksm
Bbu
Sbs
Rgs
Rgu
Pvg
Ggd
nsb
Rgu
Bbbpu
Sls
Hal
Ssm
Wsp
Vor
Tsm

Jmb
Syp
sab
Rmb
Ptm
Abd
Bml
Jmb
Rpp
Gsb
Mks
bbt
Pls
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छ वटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
पार्टीले कोशी,बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका,वडा,टोल,जिल्ला,प्रदेश र केन्द्रसम्मका सदस्यको भेला,सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ ।
त्यस्तै बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिने पार्टीले जनाएको छ । रासस
