
sbs
Rgp1
Unsku
Srbpu
Gfs
Pes
Ggp
Djs
Pbu
Rgp
Sgr
pku
Lnp
cjs

Ksm
Ggd
Rsb
Gst
Pvg
Tsm
Ssm
Asm
Bbbpu
Rgs
Vor
nsb
Wsp
Sls
Sbs
Rgu
Bbu
Rgu
Hal

Ptm
Pls
Rpp
Abd
Gsb
Jmb
Bml
Syp
Jmb
Rmb
bbt
sab
Mks
काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरुले उच्च अदालत,वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई कालो मोसो छ्यापेका छन् ।
त्यस्तै उनीहरुले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो छ्यापेका हुन् । मोसो छ्यापेसँगै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थारु सहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
यस्तै जनविरोधी फैसला गरेको भन्दै थारुलाई कालो मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले जानकारी दिए ।
