
Rgp
Pbu
pku
sbs
Gfs
Pes
Ggp
Lnp
Rgp1
Djs
Unsku
cjs
Srbpu
Sgr

Gst
Sbs
Rgu
nsb
Hal
Tsm
Wsp
Asm
Ggd
Rgs
Sls
Vor
Pvg
Bbu
Bbbpu
Ssm
Rsb
Ksm
Rgu

Jmb
Ptm
Jmb
Gsb
sab
Syp
bbt
Abd
Rpp
Mks
Rmb
Pls
Bml
धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो लगाएको आरोपमा नेकपा बहुमतका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा धनगढी घर भएका बहुमतका नेता ३४ वर्षीय रमेश साउँदलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले साउदलाई शुक्रवार बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको बताएको छ ।
यस्तै उनलाई अभद्र व्यवहार शीर्षकमा जोशीपुर गाउँपालिका अध्यक्ष चौधरीले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको हो । साउद सहितका अन्य १० जनाका नाममा चौधरीले किटानी जाहेरी दिएका थिए । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै उनीहरुले भ्रष्टाचारमा संलग्न रहेको भन्दै हालै जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो दलेको भिडियो सार्वजनिक गरेका थिए । दिनेशखबर
