
Nsb
Gsb
Ssb
Bsn
Ksb
Tgp
Ssb
Rsb
Ksb
Rks
Csb
Ppu
Ksb
Usb

Hl1
Tsb
Gsb
Usb
Ssb

Rgu
ptl
Nps
काठमाडौं । राजसंस्था पक्षधहरुको जुलुसले टुँडिखेल परिक्रमा गरेपछि भएको कोणसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन कास्टिङ मात्र भएको बताएका छन्।
त्यस्तै उनले सभामा भनेका थिए- ‘आजको आन्दोलन कास्टिङमात्र हो। गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ।’ काठमाडौँका विभिन्न सात स्थानबाट आएका प्रदर्शनकारीहरुले टुँडिखेलको परिक्रमा गरेर रत्नपार्कमा सभा आयोजना गरिएको हो।
राजसंस्था पक्षधरहरुले बिहीबार आन्दोलन सुरु गरेका छन् । राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको स्थापना नभएसम्म आन्दोलन जारी रहने राजसंस्था पक्षधहरुको तयारी रहेको छ ।
