
nsm
tssbus
Ssbus
ssbus
Ssbus
Pbu
Ssbus
Gsl
Sssbus1
Sssbus1

Rgs
Ssm
Vor
Pvg
Rgu
Rsb
Sbs
nsb
Rgu
Tsm
Bbu
Bbbpu
Wsp
Ksm
Hal
Ggd
Asm
Gst
Sls

bbt
Mks
Gsb
sab
Jmb
Bml
Syp
Pls
Rpp
Ptm
Jmb
Rmb
Abd
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरेको हो।
त्यस्तै उक्त बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।
यस्तै उक्त बजेटका लागि स्रोतका रुपमा राजस्वबाट १३ खर्ब १५ अर्ब,आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब,बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब रुपैयाँ जुटाइने अनुमान गरिएको छ ।
