Sidha Patra आइतबार, जेठ ११, २०८२

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका -१,खारा र वडा नम्बर-४ जेवातरामा वर्षापछिको पहिरोले चार घर,पाँच अस्थायी आवास र दुई मोटरसाइकलमा क्षति पुगेको छ। साथै १४ घर र एक अस्थायी आवास उच्च जोखिममा रहेका छन् ।

यस्तै ढाँडापाखाबाट खसेको पहिरोले खारा बजारस्थित सब-डिभिजन वन कार्यालयको भवनमा पनि क्षति पुर्‍याएको छ । गत वर्षको भूकम्पले चिरा परेका संरचनाहरू थप जोखिममा परेका छन् ।

त्यस्तै नगरपालिकाका उपमेयर चन्द्रबहादुर थापाले मनसुनपूर्वै उत्पन्न संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दीर्घकालीन समाधानका लागि सरोकारवालालाई पहल गर्न आग्रह गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]