
Unsku
Sebsg
Gmssl
Gsg
Gipsg
Gst
Gipsg
gst
Pbu

Wsp
Ggd
Tsm
Rgs
Sls
Rsb
Vor
Bbu
Rgu
Gst
Asm
Ksm
Rgu
Sbs
nsb
Bbbpu
Pvg
Ssm
Hal

Ptm
Jmb
Rmb
sab
bbt
Gsb
Abd
Bml
Pls
Syp
Mks
Jmb
Rpp
काठमाडौं । मधेश प्रदेशका पूर्व मन्त्री विजय कुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
त्यस्तै अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनी सहित बागमती नगरपालिकाका मेयर भरत थापा,पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जना माथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस्तै उनीहरुमाथि ५६ करोड रुपैयाँ बिगो मागदाबी रहेको छ । अनलाईनखबर
