
Usbl-7
Gsbg-3
Msbg-2
jsbr-3
Gsbr-6
Pbu
ksbl-7
Csbg-7
Rksr-7
Jsbg-7


काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुने छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ।
त्यस्तै आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल हुने छ।
