
Gisld
Mbdvs
Rbs
Pbu
mbd
Sds

Tsm
Sls
Ssm
nsb
Sbs
Rgu
Bbbpu
Vor
Bbu
Hal
Ksm
Pvg
Gst
Wsp
Rgs
Asm
Rsb
Ggd
Rgu

Rmb
bbt
Mks
Pls
Rpp
sab
Abd
Gsb
Jmb
Bml
Ptm
Jmb
Syp
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा रहेको जनज्योति माविको विध्यालय व्यवस्थापन समिती छनौट प्रक्रियाका लागि यहि मिति २०७७ माघ २४ गते शनिवारका दिन भएको निर्वाचनबाट नेकपा प्रचण्ड -माधब समुहका प्यानलका उमेदवारहरु विजय भएका छन् ।
त्यस्तै विद्यालयले जारि गरेको रेकर्ड अनुसार जम्मा ७२५ अभिभावकहरुमध्य ६५५ जना अभिभावकले विद्यालयमा उपस्थित भई मतदान गरेका थिए । श्रोतका अनुसार चुनाबी मैदानमा उत्रिएका नेकपा प्रचण्ड-माधव समूहका उमेदवार अमरराज गिरिले ३३६ मत,राम प्रसाद यादवले ३२३ मत,सिमा बिकले ३२१ मत र सिमा चौधरीले ३२७ मत प्राप्त गरेर बिजय भएका हुन भने नेकपा केपि समूह र नेपाली काङ्ग्रेसको संयुक्त प्यानलका उमेदवार ओम प्रकाश यादवले २९७ मत , मनोज चौधरीले २८९ मत,भेगी डाङ्गीले २९९ मत र दिलमाया पुनले २९३ मत प्राप्त गरेर पराजित भएको सो निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद शर्माले जानकारी गराउनु भएको हो । यस्तै ६५५ मत मध्यय २२ मत बदर भएको बुुुझिएको छ ।
त्यसैगरी विद्यालयको ५८ औं अभिभावक भेलामा सहमति हुन नसकेपछी बिव्यस छनौटका लागि निर्वाचन प्रक्रिया अघि बढाईएको थियो । श्रोतका अनुसार उमेदवारहरु नेकपा प्रचण्ड – माधव समूहको तर्फबाट एउटा प्यानल र नेपाली काङ्ग्रेस – नेकपा केपि समुहबाट संयुक्त प्यानल बनाई चुनावि मैदानमा उतारिएको थियो ।
