
Gfs
pku
Rgp1
Pbu
Srbpu
sbs
Rgp
Sgr
Djs
Pes
Lnp
cjs
Ggp
Unsku

Ggd
Sls
Gst
Rgu
Wsp
Asm
Sbs
Rgu
Tsm
Bbbpu
Ssm
Ksm
Vor
nsb
Pvg
Hal
Bbu
Rgs
Rsb

sab
Pls
Abd
Syp
Bml
bbt
Rpp
Ptm
Jmb
Mks
Gsb
Jmb
Rmb
कञ्चनपुर । गएराति जनयुद्धमा श्रीमान् पुष्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बास बसेका छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–२, मोतिबस्ती स्थित सहिद परिवारको घरमा अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो ।
खिमा शर्मा अहिले आफ्नो जेठो छोरासँग बस्दै आएकी छिन् । जनयुद्धमा यस ठाउँबाट १५ जना सहिद भएका थिए ।
