
Tgp
Gsb
Ksb
Ksb
Ssb
Csb
Usb
Rks
Ksb
Fmb
jsb
Ppu
Nsb
Rsb
Bsn
Ssb

Tsb
Gsb
Hl1
Ssb
Usb

ptl
Nps
Rgu
काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित ग्यालेक्सी टोलबाट स्रोत नखुलेको रकम सहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा भारत घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमार रहेका छन् । आरोपी बस्ने डेरा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९ सय रुपैयाँ नेपाली रुपैयाँ र २६ हजार भारतीय रुपैयाँ भेटिएको कपिलवस्तुका एसपी निरञ्जन दत्त भट्टले बताए ।
यस्तै आरोपीको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
