
ssbus
Sssbus1
Ssbus
Ssbus
nsm
Gsl
Ssbus
tssbus
Sssbus1
Pbu

Sbs
Bbbpu
Rgu
Vor
Rsb
Tsm
Asm
Ssm
Gst
Pvg
Sls
Wsp
Ksm
Ggd
Rgs
nsb
Rgu
Bbu
Hal

sab
Rmb
Jmb
Bml
Gsb
Pls
Mks
Syp
bbt
Abd
Rpp
Ptm
Jmb
सर्लाही । प्रहरीले स्रोत नखुलेको ३२ लाख नगद सहित एकजना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सितामढी थाना घर भएका ४० वर्षीय शम्भुकुमार शाह छन् ।
आइतबार आज बिहान प्रहरी चौकी खुटौनाबाट खटिएको टोलीले उनलाई मलंगवा नगपालिका वडा नम्बर–६,बाट पक्राउ गरेको हो । भारतीय नम्बरको मोटरसाइकलमा उनी स्रोत नखुलेको नेपाली रुपैयाँ लिएर भातरबाट नेपालतर्फ आएका हुन् ।
त्यस्तै उनको साथबाट ३२ लाख ३५ हजार नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताए । रातोपाटी
